प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७४ लाईभ अप्डेट !
आज निर्वाचन भएका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १ हजार ६६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा सदस्यतर्फ २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । आजको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले मताधिकार प्रयोग गर्ने सक्नेछन् ।