annapurna

annapurna

@annapurnapostco

Events

12

News

2k

Claps

5

प्रदेश नम्बर २ को स्थानीय निर्वाचन: LIVE

local elction, Nepal vote,

आर्थिक वर्ष २०७४/७५को बजेट : LIVE UPDATE

LIVE UPDATE: स्थानीय निर्वाचन २०७४ मत परिणाम

स्थानीय तहको निर्वाचन २०७४

करिब २० वर्षको प्रतिक्षापछि स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु भएको छ । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पुर्याउने भनिएको पहिलो चरणको निर्वाचनमा ३४ जिल्लामा भइराखेको छ । सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आज पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि मतदान गर्दै छ । २०५४ सालमा भएको स्थानीय चुनावपछि विभिन्न कारणले २० वर्षसम्म चुनाव हुन सकेको थिएन । १३ हजार ५६५ पदका लागि झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् । जनयुद्ध, जनआन्दोलनपछिको उपलब्धि गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन र सोही संविधानसभाबाट जारी नयाँ संविधानमा भएको व्यवस्था अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचन भएको हो ।

नेपाल VS केन्या (दोस्रो दिन LIVE)

नेपाल VS केन्या (LIVE)

बजेट आर्थिक वर्ष २०७३/७४: LIVE UPDAE

सरकारले आउने आर्थिक वर्षका लागि ठूलो आकारको बजेट शनिबार पेस गर्दैछ । स्रोत अनुमान समितिको संशोधित सीमाअनुसार बजेट १० खर्ब २७ अर्ब रुपैयाँभन्दा ठूलो हुनु नपर्ने हो । तर अर्थ मन्त्रालयले योभन्दा ठूलो आकारको बजेट ल्याउन थालेको छ । बजेटका लागि सुरुमा ९ खर्ब ८ अर्ब रुपैयाँको सीमा निर्धारण गरिएको थियो ।

2560 th Buddhajayanti Celebrating Nepal

Nepal has Celebrating Lord Buddha, Fountain of Buddhism, Wolrd Peace Heritage,

नेपाल vs नामिवियाको दोस्रो खेल: LIVE

नेपाल VS नामिबिया : LIVE

नेपाल र नामिबिया आज भिड्दै