फिफा विश्वकप २०२६ उद्घाटन शत्र :LIVE
विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ । ४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर र १०४ खेल समावेश भएको यो विश्वकप जुलाई १९ मा न्यूयोर्कमा सम्पन्न हुनेछ ।
6
197
0

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले सरकारले आज नयाँ आर्थिक वर्षको आय–व्ययको वार्षिक विवरण सार्वजनिक गर्न लागेको हो ।बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४.
Samabeshi Sanchar is your trusted source for daily Nepali news. Stay informed with updates on politics, society, economy, sports, and in-depth opinions.
नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।