१३औँ सागको उद्घाटन आज : LIVE
सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ।प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार सम्पन्न भइसकेको छ।काठमाडौँ, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुँदैछ।