रुस VS साउदी अरेबिया
विश्व फुटबलको महामेला विश्वकप फुटबल २०१८ बिहीबारदेखि रुसमा सुरु हुँदैछ । हरेक चारमा वर्ष हुने प्रतियोगिताले अर्को चार वर्षका लागि विश्व विजेताको छनौट गर्नेछ ।