सञ्चारपाटी लाइभ : प्रतिनिधी/प्रदेशसभा निर्वाचनकाे मतपरिणाम
नेपालमा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गरी दुई चरणमा सकिएकोमा हाल सो को मतगणना कार्य जारी रहेको छ । सञ्चारपाटी अनलाइनले देशभर भइरहेको मतगणना प्रक्रियाको निरन्तर अपडेट यहाँ प्रकाशित गरिरहेको छ ।