स्थानीय निर्वाचन:: प्रदेश-२: मतगणना अपडेट

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा सोमबार सम्पन्न निर्वाचनको मतगणना सोमबार रातिबाटै सुरु भएको छ । ८ वटा जिल्लाका १३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि निर्वाचन भएको हो ।

avatar samacharsewa